बलराम कार्की सम्मानित

0
382
व्यवसायी, समाजसेवी बलराम कार्कीलाई सम्मान गर्दै संविधानसभा सदस्य सभाष सुधिरकुमार शिवाकोटी ।

बिर्तामोड । बिर्तामोड उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष, सामाजिक व्यक्तित्व एवं व्यवसायी बलराम कार्की सम्मानित हुनुभएको छ । बिर्तामोड नगरपालिका १ मा रहेको संःथा कालिका नेपालले आफ्नो साधारणसभाको अवसरमा आज (भदौ ११ गत)े बिहीबार कार्कीलाई सम्मान गरेको हो .
सामाजिक गतिविधि र निजी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संस्थाको पाँचौँ साधारणसभामा कार्कीलाई सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदःय सुधीरकुमार शिवाकोटी तथा संःथाका अध्यक्ष तुलसीराम खरेलले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष भक्त कार्कीले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलगायतले शुभकामना व्यक्त मन्तव्य राख्नुभएको थियो ।
सम्मानित व्यसक्तत्व कार्की नेपाल उद्योग वाणिज्य संघका प्रदेश सदःय, झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष तथा दर्जनौँ संघसंस्थामा आवद्ध भइ सामाजिक सेवामा सक्रिय हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here